गएराती देखें म त गद्दाफी रहेछु हज्जारौं प्रदर्शनकारी…

गएराती देखें…

म त गद्दाफी रहेछु ,
हज्जारौं प्रदर्शनकारी लाइनमा उभिएका
जीउँदा कति बाँकी छन् गन्दै रहेछन
कोहि टाउकाले उभिएका कोहि हातले
मरेकाहरू अगाडी आऊ भन्दै रहेछन !

पुरै देश मैमाथि उल्टेर गद्दाफीलाइ
‘जेल पठा’ ‘जेल पठा’ भन्दै छन् रे
पश्चिमाहरु गदाफिलाई नेल लगाएर
‘तेल पठा’ ‘तेल पठा’ भन्दै छन् रे !

आँखा खुले त्यत्तिकैमा….

म त गद्दाफी होइन रहेछु
सोच्नु न सम्झनुको सपना रहेछ.
यसो बाहिर नियालें मध्यपूर्व तीर
राती हुरी त ठुलै आएको रहेछ!!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s