त्यो अंग्रेजले देखेको नेपाल…

Janga

‘सेतो बाघ’ मा त्यो अंग्रेज राजदूतले देखेको नेपाल…
“सती र कमाराको नेपाल
भुत, प्रेत, र बोक्सीको नेपाल
गुपचुप र षड्यन्त्रको नेपाल
अनि…
भोको नाङ्गो नेपाल
मुखको लाटो, आँखाको अन्धो र कानको बहिरो नेपाल

अशिक्षित नेपाल
अविकसित नेपाल !!”

अनि सबैले देखेको नेपाल…
“जंगबहादुरको त्यो नेपाल, आज पनि दुरुस्तै छ
रंकका पाउका पहिरन फेरिए, हिड्ने बाटो उस्तै छ
अनुपनिवेश भएर नै सबैकुरा गुमाएको नेपाल
गोर्खाली घमण्ड र सगरमाथामै रमाएको नेपाल

अनि..
जंगेका निगाहले बक्सेका बक्सिस
उसैका भारदार पोशिएको नेपाल
धान रोपेर सुत्ने नेपाली
हिमाल पग्लिएर ओशिएको नेपाल”

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s